समाचारको विधा

मुख्य खबर

डाडाखेत–राहुघाट प्रशारण लाइनको मुआव्जा वितरण शुरु

बेनी। म्याग्दीमा निर्माणाधिन डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि करिब रु. दुई करोड मुआब्जा वितरण शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहणका

बेनीको खुल्ला मञ्च खेलमैदानमा प्याराफिट विस्तार गरिदै

बेनी। निर्माणाधिन ‘बेनी मिनि रंगशाला’मा प्याराफिट विस्तारको काम शुरु भएको छ । बेनी नगरपालिकाले प्याराफिट निर्माणका लागि सञ्चालन गरेको योजनाको मंगलबार बेनपा–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले शिलन्यास गर्नुभयो । नगरपालिकाले प्याराफिट

आफ्नै भवनबाट सेवा दिने तयारीमा विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र, बेनी, म्याग्दीले आफ्नै नयाँ भवनबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ । हाल बेनी नगरपालिका वडा नं.– ८ गणेशटोल स्थित भाडाको घरमा रहेको प्राधिकरणले बेनी नगरपालिका ७ मंगलाघाटमा

प्रवासीद्धारा जन्मथलोका विद्यालय र संघ संस्थालाई रु. एघार लाख बढी सहयोग

केपी सापकोटाबरंजा, । म्याग्दीको मंगला गाउँपालिका–३ र ४ बरंजाका विद्यालय र संघ संस्थाहरुलाई प्रवासमा रहेका एक परिवारले रु. ११ लाख भन्दा बढी सहयोग गर्नुभएको छ । बरंजा घर भई हाल बेलायतमा बसोबास गर्नुहुने शिला थापा, मंगली थापा, छोरी प्रमिला

धवलागिरी गाउँपालिकाले वडामै योजना सम्झौता गर्न थाल्यो

मराङ। भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ । वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झञ्जट हट्नुका साथै समय र खर्चको बचत भएको छ ।

तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका

घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले

म्याग्दी प्रहरीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गरेन्

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गर्न मानेको छैन् । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा

ओमकुमारी शान्ति कोष मार्फत विपन्न म्याग्देलीको उपचारका लागि रु. दुई करोड सहयोग

बेनी, म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिव विपन्नको उपचारका लागि रु. दुई करोड भन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवंगत भएकी बेनपा ४ की स्वर्गीय ओमकुमारी पुन (शान्ति)को उपचारका लागि संकलन भएर बचत भएको

ओमकुमारी शान्ति कोषमा नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको परोपराकी संस्था ओमकुमारी शान्ति कोषको शनिबार बेनीमा भएको चौथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।पत्रकार समेत रहेका गौतमको नेतृत्वमा सर्वसम्मत चयन भएको कोषको कार्यसमितिको प्रथम