समाचारको विधा

मुख्य खबर

राष्ट्रपति रनिङ्ग शिल्डमा मंगला माविले कब्जा जमायो

बाबियाचौर, । बाबियाचौरको मंगला मा.वि.ले लगातार तेस्रो पटक जितेर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आफ्नो बनाएको छ । म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मंगलबार कैलाशफाँट खेलमैदानमा सम्पन्न चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार

नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

जोमसोम । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको छ ।

अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ । ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा

अन्नपूर्णका माओवादी कार्यकर्तालाई प्रशिक्षण

पोखरेबगर, । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता

सुन बेचेर सुन्तला लगाए, सुनै फलाए

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर

मंगलामा राष्ट्रपति रनिङ्ग शिल्ड शुरु

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका स्तरीय विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । पालिकाको वडा नम्बर ५ को कैलाशफाँट स्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका

काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री…

बाबियाचौर, ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको

मन्त्री जुग्जालीद्धारा महरेन्द्ररत्न आधारभूत विद्यालयको भवन उद्घाटन

बरंजा, । म्याग्दीको मंगला गाउँपालिका–४ थर्पुमा रहेको महेन्द्ररत्न आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण भएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु. २५ लाख अनुदान, विद्यालयको आन्तरिक स्रोत र स्थानीयबासीको श्रमदानमा भवन

बेनी- जोमसोम- कोरला सडकको नागढुङ्गा–काभ्रे खण्डमा काम सूचारु

दाना, । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सूचारु भएको छ । वि.स. २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको