मेची महाकारी उद्धार अभियान ः बेनीमा सात जना सडकापेक्षीको उद्धार
बेनी ः मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान टोलीले मङगलबार बेनी बजारबाट सात जना सडकआश्रित मानवको उद्दार गरेको छ ।
गत असोज २६ गते बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको गायिका आनी छोइङ!-->!-->!-->…
