मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो
मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको!-->…