समाचारको विधा

मुख्य खबर

बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक…

म्याग्दी क्याम्पसको स्ववीयु पदस्थापनामा सभापतिनै अनुपस्थित

बेनी,। गत चैत ५ गते निर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधीकारी र सदस्यको पदस्थापनाका लागि म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा सभापतिनै अनुपस्थित हुनुभएको छ । स्ववीयु चुनावमा सभापतिमा निर्वाचित नेविसंघका संगम…

म्याग्दीका विद्यालयमा शैक्षिक सत्र अगावै पुस्तक पुर्याइने

बेनी, म्याग्दीमा नयाँ शैक्षिक सत्र सुरु नहुदै पुस्तक वितरण गर्न थालिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनक शिक्षा सामग्री लिमिटेडको पोखरा बिक्री केन्द्रबाट पुस्तक ल्याएर विद्यालयलाई वितरण गर्न थालेको हो ।…

आठ कक्षाको परिक्षामा बेनीका ७२ प्रतिशत विद्यार्थी उतिर्ण

भानु मावि र बालप्रिय सारदा निल, गलेश्वर आदर्श र ज्योति आधारभुतका सतप्रतिशत उतिर्ण बेनी, । बेनी नगरपालिका स्तरीय कक्षा आठ को परिक्षामा ७२ दशमलब ५१ प्रतिशत मात्रै विद्यार्थी उतिर्ण भएका छन् । दुई वटा विद्यालयका सत प्रतिशत सहित २६ दशमलब…

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोलीलाई बेनीमा स्वागत

बेनी, धार्मिक पर्यटन प्रर्वद्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालीग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्य सहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली बिहिबार म्याग्दी आइपुगेको छ । स्वामी…

म्याग्दी देखि ढोरपाटन जोड्ने सडक निर्माण अन्तिम चरणमा

बेनी । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक निर्माण अन्तिम चरणमा पुगेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडक यसै आर्थिक वर्षभित्र ढोरपाटनसँग…

मुटुरोग परिक्षण तथा उपचार शिविरबाट एघार सय जना लाभान्वित

बेनी, ः बेनीमा बुधबार सम्पन्न निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट एक हजार एक सय जना लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका छ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र…

दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाका कारण दाङखोलामा मोटरेबल पुल बनेन्

म्याग्दी, ः ठेक्का सम्झौता भएको पाँच वर्षमा पनि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै मुना जोड्ने सडक अन्तरगत दाङखोलामा मोटर चल्ने पुल निर्माण शुरु भएको छैन् । मालिका गाउँपालिका–५…

संस्थागत क्षमता मूल्याङ्कन नतिजा ः गण्डकीमा जलजला प्रथम

बेनी । स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा)को गण्डकी प्रदेशका स्थानीय तहहरुको नतिजामा पर्वतको जलजला गाउँपालिका प्रथम भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को स्थानीय तह…

बुल र मलम्पारमा केन्द्रिय प्रशारण लाइनको बिद्युत विस्तार गर्न ट्रान्सफर्मर चार्ज

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पार र वडा नं.–६ को बुल गाउँमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रम अन्तर्गत मलम्पार र बुलमा विद्युत…