समाचारको विधा

मुख्य खबर

पोखरा–नारायणघाट सडकको वैकल्पिक वुद्धसिंह मार्ग दमौली–सुडे खण्डको स्तरोन्नति शुरु

दमौली, । गण्डकी प्रदेशको राजधानी पोखरा देखि बाग्मती प्रदेशको व्यापारिक सहर नारायणघाट जोड्ने वैकल्पिक सडक वुद्धसिंह मार्गको स्तरोन्नति शुरु भएको छ । पृथ्वी राजमार्गको दमौली–मुग्लीन खण्डको विकल्प मानिएको पोखरा–नारायणघाट जोड्ने छोटो दुरिको

गोरखाका समस्याग्रस्त आयोजनालाई गति दिन भौतिक मन्त्रालयको चासो

गोरखा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाहरुको समस्या सल्टाउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुुस्ति भएका सडक,

पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ । राष्ट्रिय सतर्कता

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले

जोमसोममा कृषि तथा पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको जोमसोममा बिहीबारदेखि पहिलो कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । घरपझोङ गाउँपालिकाले पहिलोपल्ट जोमसोमममा महोत्सव आयोजना गरेको हो । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुुभयो ।

म्याग्दीका शर्मा एमालेको प्रदेश अध्यक्षमा निर्वाचित

पोखरा । म्याग्दीका नेता नवराज शर्मा नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित हुुनुुभएको छ । पोखरामा बिहिबार भएको मतदान प्रक्रीयाबाट अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा

एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज र लमजुुङका मायानाथ प्रतिस्पर्धामा

म्याग्दीका सन्तोष रावल उपसचिवका उमेद्वार, हरिकृष्ण, पुुस्कर र किरण निर्विरोध बेनी, । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ । यही असोज १५ गतेदेखी सुरु भएको प्रथम प्रदेश अधिवेशनमा

मुुख्यमन्त्रीको उपस्थितिमा कोरला नाकामा सुरक्षा बैठक

जोमसोम, ः चिनको स्वसाशित क्षेत्र मुुस्ताङको सिमानामा रहेको कोरला नाकामा बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितमा जिल्ला सुुरक्षा समन्वय समितिको बैठक बसेको छ । प्रदेश स्तरीय सुरक्षाअन्तर्गत नेपाली सेना,

मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो

मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको