कालीपुलमा कोशेली घर शुरु
बेनी,
बेनी नगरपालिका ८ कालीपुलमा स्थानीय उत्पादनको बिक्री कक्ष (कोशेली घर) स्थापना भएको छ । कालीपुल म्याग्दी र मुस्ताङ भित्र्ने मुख्य नाका हो ।
जिल्लामा उत्पादन भएको कृषि, वन, पशुजन्य उत्पादनको बजारीकरण गर्ने उद्देश्यले म्याग्दी!-->!-->!-->!-->!-->…
