समाचारको विधा

मुख्य खबर

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

बेनी ः म्याग्दीको प्रमुख नगदे फलफुल बाली सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तला खेती हुने जमिनको क्षेत्रफल र मूल्य बढेपनि उत्पादकत्वमा कमी आएको हो । कृषि विकास कार्यालय, म्याग्दीका अनुसार गत वर्षको तुलनामा प्रतिहेक्टर शून्य दशमलब

तीन पटक म्याद थपिएपनि धवलागिरीको अस्पताल भवन अधुरै

ताकम, तेस्रो पटक थपिएको समयअवधी पुरा हुन करिब छ महिना बाँकी रहदाँ म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधिन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच शैया क्षमताको अस्पताल भवन

ताकमकी पद्माकुमारी आचार्यलाई प्याजको नर्सरीबाट सफलता

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनी भन्दा कम क्षेत्रफल जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु. एक लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले

धवलागिरीमा नेकपाको चुनावी तयारी

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । ताकममा मंगलबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य

अन्नपूर्णमा लेक लागेका बिरामीको प्राथमिक उपचार गर्ने जनशक्ति तयार

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलमा लेक लाग्ने (अक्सिजनको कमी)ले बिरामी परेकाको प्राथमिक उपचार गर्ने जनशक्ति तयार पारिएको छ । अन्नपूर्ण गाउँपालिकाले भौगोलिक रुपमा विकट र दुर्गम हिमाली क्षेत्रको पदयात्रा, भ्रमणमा

सम्भावित उमेद्वारहरु र एकताको सन्देश लिएर नेकपाको गाउँकेन्द्रित अभियान

बेनी ः तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी लगायत विभिन्न १६ वटा वाम घटकहरु मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले म्याग्दीमा चुनाव लक्षित जनभेटघाट सहित एकता सन्देश लिएर गाउँकेन्द्रित अभियान सुरु गरेको छ ।

महारानीथान–छाप–डाडाखेत–ठुलोखोला सडकको टुनीखर्क क्षेत्रमा स्तरोन्नति शुरु

बेनी ः म्याग्दीको सदरमुकाम बेनी बजार देखि पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको बैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूलोखोला सडकको टुनीखर्क खण्डमा स्तरोन्नति थालिएको छ । बेनी नगरपालिकाले १८ वर्षअघि मार्ग

रघुगंगाको बजेट संशोधन

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८२÷०८३ का लागि छनौट भएका योजनाहरुमध्ये रु. दुई करोड ४९ लाख २० हजार बजेट बराबरको योजना तथा कार्यक्रम संशोधन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न २० औँ

बेनी नगरपालिकाको चालु आ.व.को बजेट संसोधन

बेनी, १४ पुष ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको

बेनीको १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार

बेनी ः म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न १८ औ नगरसभामा नौ जनालाई सम्मान र पुरस्कार वितरण गरिएको छ । उत्कृष्ट कर्मचारी, उपभोत्ता समिति, टोल विकास संस्था, उपभोक्ता समिति र निर्माण ब्यवसायीलाई सम्मान गरिएको हो । गत आर्थिक वर्षमा