समाचारको विधा

आर्थिक

साउनको पहिलो सोमबार गलेश्वरमा तीन लाख ३३ हजार भेटि संकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिरमा एकै दिन रु. तीन लाख तेत्तिस हजार भन्दा बढी भेटि संकलन भएको छ । सोमबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि मंगलबार गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र

अन्नपूर्णमा वडामै भत्ता वितरण

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सबै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । यसअघि वडा नम्बर ५ र ६ मा मात्र वडाबाटै भत्ता वितरण गरिदै आएको थियो । यसवर्षदेखि ८ वटै वडामा पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७८÷७९ मा कुल ७१.२३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६०.७५ र प्रदेशको ७५.४५ प्रतिशत पुजिगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका

बेनी–दरवाङ सडकको बेनी सिम खण्डमा समायोजन भएको भाडादर लागू

बेनी, । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकको सार्वजनिक यातायातको नयाँ भाडादर लागु भएकोे छ । बेनी देखि मंगला गाउँपालिका–२ सिम सम्मको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र भएपछि साउन १

म्याग्दीका पालिकाले बेरुजु घटाए

बेनी, म्याग्दीका स्थानीय तहहरुमा नियम, कानुन विपरित राज्यकोषबाट खर्च हुने बेरुजु घटाएका छन् । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनका अनुसार चार वर्षअघिको तुलनामा अघिल्लो आर्थिक वर्ष २०७७÷७८ को जिल्लाका छ वटा स्थानीय तहको बेरुजु रकम

रघुगंगाको ७८ प्रतिशत बजेट खर्च

बेनी । रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ मा ७८.८१ प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेदेखि गाउँपालिकाको भुक्तानी प्रक्रीया बन्द भएको छ । कारोबार बन्द भएलगत्तै आर्थिक वर्षभरको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको प्रमुख

अर्थतन्त्र सुदृढ बनाउने बजेटका २८ लोकप्रिय कार्यक्रम

काठमाडौं, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट १५ जेठमा संघीय संसद्को दुवै सदनमा पेश गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको थियो । परम्परागत रुपमा रहेको आयातमुखी अर्थतन्त्रलाई स्वदेशमै उत्पादन वृद्धि

बेनीमा बजार अनुगमन

बेनी । बेनीमा सोमबार बजार अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा बेनी बजारको विभिन्न ठाउँमा सञ्चालित खाद्यान्न पसलहरुको अनुगमन भएको हो । मंगलाघाट, हुलाकचोक, गणेशटोल, कालीपुल, पिपलचोक र क्याम्पसचोकमा पसल अनुगमन गरिएको

रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त

जन्मदिनको अवसरमा बिमा पोलिसी उपहार

बेनी। पछिल्लो समय जन्मदिन मनाउन विभिन्न रचनात्मक शैली अपनाउन थालेको पाइन्छ । कसैले सामाजिक काम गरेर जन्मदिन मनाउछन । सम्बन्धीत व्यक्तिको भविष्यमा सहयोग पुगोस भन्ने उद्देश्यले जन्मदिनमा बिमा पोलिसी उपहार दिने चलन पनि बढेको छ । यसै क्रममा