समाचारको विधा

आर्थिक

कुहुँमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम

कुहुँ, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माविमा आयोडिन युक्त नुनको प्रयोगका सम्बन्धमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । साल्ट टे«डिङ कर्पोरेशन बाग्लुङ शाखाको आयोजनामा दिपशिखा माविका विद्यार्थीहरुलाई आयोडिनयुक्त

उद्योग वाणिज्य संघ जलजलामा जिसी

बेनी, । उद्योग वाणिज्य संघ जलजला बजार इकाईको १३ औ साधारणसभा तथा चौथो अधिवेशन शनिबार वारीबेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट हिराबहादुर जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा शिव जिसी, उपाध्यक्ष

लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत

एकल महिलालाई धुप बनाउने तालिम

बेनी, । बेनीमा बिहिबार एकल महिलाका लागि धुप बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोगमा एकल महिला तथा बालबालिका शसक्तिकरण केन्द्रले आयोजना गरेको तालिम ३ दिनसम्म सञ्चालन भएको थियो । तालिममा एकल महिला र विद्यार्थी गरि २२

दिदीबहिनी सहकारीको स्थापना दिवस

बेनी, । बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बुधबार १२ औं स्थापना दिवस मनाएको छ । बेनी अस्पतालमा रहेका १९ जना बिरामीलाई फलफुल र बिपन्नलाई मुठ्ठीदान कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । क्यान्सर पीडित बेनपा ६

कपडा तथा फेन्सी व्यवसायीलाई करदाता शिक्षा

बेनी, । म्याग्दीका कपडा तथा फेन्सी व्यवसायीहरुलाई शुक्रबार करदाता शिक्षा दिइएको छ । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दी, बेनी नगरपालिकाको कार्यालय, आन्तरिक राजस्व कार्यालय बाग्लुङ र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा करदाता

गण्डकीमा ‘राइड सेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

पोखरा, गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई नियमन गर्ने र वैधानिक बनाउने कानुनी बाटो खुलेको छ ।  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को हालैको बैठकले स्वीकृत गरेको गण्डकी

उद्योग वाणिज्य संघ अन्नपूर्णमा सुनिता

पोखरेबगर, । म्याग्दी उद्योग वाणिज्य संघ अन्नपूर्ण बजाई इकाईको सभापतिमा सुनिता बरुवाल गिरी चयन हुनुभएको छ । पोखरेबगरमा बिहिबार सम्पन्न तेस्रो अधिवेशनले गिरीको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । इकाईको निवर्तमान अध्यक्षमा

७१ मेगावाटको निलगिरीखोला ‘क्यासकेड’ जलविद्युत आयोजनाको टनेलमा आजबाट पानी हालिने

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको निलगिरीखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजना निर्माण भएको छ । निलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्य सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन शुरु

बेनी, ः गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा