म्याग्दीकाली संचार सहकारी संस्थाको पन्ध्रांँै बार्षिक साधारण सभा सम्पन्न
म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को पन्ध्रौँ बार्षिक साधारसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बेनी नगरपालिका प्रमुख सुरत केसीले जिल्लामा संचालनमा रहेका संचारगृहलाई दरिलो बनाउनुपर्ने बताउनुभयो । पछिल्लो समय!-->…
