समाचारको विधा

आर्थिक

कृषि ज्ञान केन्द्र म्याग्दीबाट अनुदान पाउने कृषि फार्म, सहकारी र समुह छनौट

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. डेढ करोड भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनौट गरेको छ । रु. एक करोड ५१ लख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी

लोकदिप साकोसको निवन्ध लेखन प्रतियोगिता

बेनी, । बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको

८३ पशुपंक्षी फार्मलाई अनुदान

बेनी, । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक बर्ष २०७९÷८० मा चार वटा कार्यक्रम मार्फत ८३ वटा पशुपंक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ । साना पशुपंक्षी तथा मत्स्य व्यवसाय फार्म बिस्तार तथा स्थापना

भूपु सैनिक सहकारीका सदस्यलाई प्रशिक्षण

बेनी, । बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संस्थाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । सहकारीले शनिबार बेनीमा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल

धवलागिरीको मरेनी र बुलमा आलु पकेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा

बाबियाचौरमा म्याद नाघेका रु. ७० हजार मूल्यका सामान नष्ट

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग, २४ वटा

म्याग्दीमा मुद्रण संघ

बेनी, । मुद्रण व्यवसायीहरुको भेलाले सोमबार “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । सन्दिप खत्रीको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई र सहसचिवमा भुवन रोका

मरेनीको बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार

पश्चीम नेपालका कर्मचारीलाई अभिमुखीकरण

बेनी, । पश्चीम नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि उत्प्रेरण तथा अभिमुखीकरण कार्यक्रम ंगलबार बेनीमा सम्पन्न भएको छ ।सहकारीको मुख्य कार्यालय र सदस्य सेवा केन्द्रका ३५ जना कर्मचारी तथा सञ्चालक समितिका पदाधीकारीहरु सहभागी

राम्जालीको लोभलाग्दो कौसी खेती

बेनी, । साँघुरो र घना वस्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा प्राय ः घरधनीको करेसावारी छैन् । घरमै ताजा तरकारी उत्पादन गर्ने अधिकांश बजारबासीको चाहना सम्भव छैन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै घरको छतमै कौसी खेती गरी तरकारी फलाउन सकिन्छ