बेनीमा होटल बढेसँगै पाहुनालाई सहज
बेनी, ः म्याग्दीको सदरमुकाम बेनी र आसपासको क्षेत्रमा सुविधासम्पन्न होटल खुल्ने क्रमसँगै पाहुनाले सडकमा रात कटाउनुपर्ने समस्या हटेको छ । बेनी, सिंगा तातोपानी, गलेश्वर, भुरुङ–तातोपानीका पुराना होटलले क्षमता विस्तार र सुविधायुक्त नयाँ होटल!-->…
