समाचारको विधा

आर्थिक

म्याग्दीमा आलु खेतीको सम्भावना : तीन करोडको आयोजना संचालन, १२५ हेक्टरमा लगाइने

बेनी, म्याग्दीमा आलु खेतीको विस्तार र प्रवर्द्धनका लागि तीन करोड रुपैयाँ बजेटको आयोजना संचालन भएको छ। गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु खेतीका लागि कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत जिल्लामा उक्त

गण्डकीका यातायात कार्यालयबाट ५६ करोड राजस्व सङ्कलन

म्याग्दी- गण्डकी प्रदेशका यातायात कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को साढे चार महिनाको अवधिमा रु ५६ करोडभन्दा बढी राजस्व सङ्कलन गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ करोड ८४ लाख ८६ हजार

तातोपानीमा सहकारीहरुको कार्यकुुशलता तथा सिकार्य व्यवस्थापन कार्यशाला

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा शुुक्रबार सहकारी संस्थाहरुको कार्यकुुशलता तथा सिकाई व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुन)को प्राविधिक सहयोगमा पश्चिम नेपाल बचत

बेनीमा अटोरिक्सा सञ्चालनका लागि रुट

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा

अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दावी

नारच्याङ (म्याग्दी) १५ मंसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दावी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा

गुफाको डाडा पर्यटकीय गन्तब्य बन्दै

बेनी, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने म्याग्दीको गुफाँको डाडा (केभहिल) पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल

अन्नपूर्ण आधार शिविरमा पदयात्रा

सन्तोष गौतमनारच्याङ ः समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’

अन्नपूूर्ण र बेनीमा पशुुमा पूूर्ण खोप कार्यक्रम

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका र बेनी नगरपालिकामा मंगलबारदेखि पशुुमा पूूर्ण खोप कार्यक्रम सञ्चालन हुुने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि

म्याग्दीका उद्यमी चन्द्रा घले र धनबहादुर श्रीस नगद सहित पुरस्कृत

बेनी, नवौ राष्ट्रिय उद्योग दिवसको अवसरमा शनिबार म्याग्दीमा उद्यामीहरुलाई पुरस्कृत गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक कृषक धनबहादुर श्रीसलाई नगद रु. पाँच÷पाँच हजार सहित पुरस्कृत गरेको हो

कुवेतमा फसेकी हिराकुमारीका छोराछोरीलाई व्यवसायी गौतमको सहयोग

बेनी, । म्याग्दीका ब्यवसायी लिलाराम गौतमले खाडीमुलुक कुवेतमा अलपत्र परेकी ३३ बर्षिया हिराकुमारी चोखालको छोराछोरीको शिक्षादीक्षामा सहयोग गरेर जन्मदिन मनाउनुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष लिलाराम गौतमले दलाल मार्फत