लोकदीपको नेतृत्वमा प्रमिला
बेनी, । बेनीको लोकदीप बचत तथा क्रृण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा प्रमिला जोशी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।बेनीमा शनिबार सम्पन्न संस्थाको १० औँ वार्षिक साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो ।!-->…
