मुुस्ताङमा स्याउसँगै कृषकको आम्दानी पनि घट्यो
सन्तोष गौतमजोमसोम, ः गत वर्ष रु. एक लाख साठी हजारको स्याउ बेचेका मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका राजेन्द्र थकालीले यसपाली रु. एक लाख बीस हजार मात्र पार्नुुभयो । उहाँको बगैचामा १५० वटा स्याउका बोट छन् ।
गत वर्ष रु. १२ लाखको स्याउ!-->!-->!-->…