तातोपानीमा कपडा तथा फेन्सी ब्यवसायीको इकाई पुर्नगठन
बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले इकाईहरुलाई पुर्नगठन गठन गर्न थालेको छ ।
शनिबार बेनी नगरपालिका–४ तातोपानी बजारमा बिरेन्द्रमान शाक्यको संयोजकतवमा ५ सदस्यीय इकाई पुर्न गठन गरेको छ ।
समितिको सदस्यमा नेत्रलाल गोतामे,!-->!-->!-->!-->!-->…
