समाचारको विधा

आर्थिक

यसरी हुन्छ लोत्ता प्रसोधन गरेर नेपाली कागज उत्पादन

म्याग्दी । नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा पाइने अर्गेलीको लोक्ता सदुपयोग हुन थालेको छ । नेपाली कागज बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने लोक्ता बेचेर गाउँलेले आम्दानी गर्न थालेका हुन् । मालिका…

मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित

म्याग्दी, असोज ६ । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ ।…

उपल्लो मुस्ताङमा पर्यटक शून्य, निषेधित क्षेत्र तगारो बन्याे

लोमान्थाङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।  व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका जानुभएको…

नदीजन्य बस्तुको अबैध उत्खनन, चोरी र निकासी विरुद्ध अनुगमन समितिको एक्सन्

बेनी, म्याग्दीका नदीमा अबैध रुपमा नदीजन्य बस्तुको उत्खनन् र निकासी भएको भेटिएको छ । असार देखि भदौ महिनासम्म नदीजन्य पदार्थको उत्खनन् गर्न नपाउने कानुन विपरित म्याग्दी र पर्वत स्थित कालीगण्डकी किनारमा डोजर प्रयोग गरेर बालुवा निकालेर…

कागबेनीको जनशान्ति माविको तरकारी खेती

कागबेनी, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले तरकारी खेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो । विद्यालयका प्रअ मनबिर किसानले दुई रोपनी जग्गा भाडामा…

बेनीमा बजार अनुगमन

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको शुक्रबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, न्यु वेष्ट…

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा…

पर्यटकको पर्खाइमा स्याङ गाउँ

सन्तोष गौतमजोमसोम, ः कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैचा । डाडामाथी माटोका छाना भएका परम्परागत घरहरु । बीचमा सडक । भित्तातर्फ सुख्खा पहाड माथि हरियाली वनजंगल । झुरुप्पको बाक्लो बस्ति भित्र ढुंगा बिछ्याएका सफा सुग्घर गल्लीहरु ।…

च्याङग्रा गोठालालाई भिरपाखानै रमाइलो

दामोदरकुण्ड । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्यांग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । …

कृष्णगंगा सहकारीको साधारणसभा

बेनी, । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्दराज जैसीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति सदस्य रामबहादुर जिसीको…