म्याग्दी उद्योग वाणिज्य संघको ३२ औ साधारणसभा
बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा विभिन्न संघसंस्था, उद्योगी व्यवसायीलाई आर्थिक सहयोग तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । उक्त साधारण सभामा बोल्दै!-->!-->!-->…
