बेनी–दरवाङ निर्माणमा ढिलासुस्ति गर्ने निर्माण ब्यवसायीको बिरोध
बेनी । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणमा ढिलासुस्ति गर्ने ठेकेदार कम्पनीका सञ्चालकको तस्बिर सार्वजनिक गरेर बिरोध गरेका छन् ।
बेनी नगरपालिका–६ डम्मरा स्थित हिलाम्मे सडकको छेउमा लामा–समानान्तर जेभीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर कालो!-->!-->!-->…
