तातोपानीमा खानेपानी आयोजना निर्माण
बेनी, बेनी नगरपालिका–४ तातोपानीमा मिटर जडित निजी धारा सहितको खानेपानी योजना निर्माण भएको छ ।
रु. एक करोड ४६ लाखको लागतमा निर्माण भएको योजनाबाट २५७ घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको आर्थिक!-->!-->!-->…
