समाचारको विधा

विकास

कालीगण्डकी करिडोर : सेतो खोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–३ मा रहेको सेतो खोलामा मोटरबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय मुस्ताङले २५ मिटर लामो

कास्की र म्याग्दीको सिधा यातायात सम्बन्ध स्थापित

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–९ को उल्लेरी सडक सञ्जालमा जोडिएसँगै गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाको सिधा यातायात सम्बन्ध स्थापित भएको छ । म्याग्दीको अन्नपूूर्ण

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी, ः बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । वि.स. २०६० अघि मार्ग खुलेको सडक

म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन

बेनी । म्याग्दी जिल्ला भित्र रहेका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा विहिवार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थाइ मार्गमा सार्वजनिक यातायातको भाडादर निर्धारण र

राम्चेबासीले श्रमदानबाट सडक मर्मत गरे

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावन गाउँ नजिकै छहरेखण्डमा गत असार महिनाको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयबासीले श्रमदान गरेर मर्मत गरी यातायात

ठूलोखोला र चिमखोला–राहुघाट–मंङ्गलेले व्यवसायिक उत्पादन थाले

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट र सहायक नदीमा ५८ दशमलब आठ मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजनाको निर्माण सकिएको छ । एक सय ११ मेगावाट क्षमताको थप तीन वटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुँदीपावर कम्पनीले

म्याग्दीका स्थानीय तहका योजना: टुक्रे र वितरणमुखी

सन्तोष गौतमबेनी, । म्याग्दीका छ वटा स्थानीय तहले गत आर्थिक वर्ष २०८१÷०८२ मा कार्यान्वयन गरेका मध्य ७७ प्रतिशत बढी योजना रु. पाँच लाख भन्दा कम बजेटका छन् । बेनी नगरपालिका, धवलागिरी, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले

मालिकाको छापमा सामुदायिक भवन निर्माण

छाप । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ

बेनी, डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ। नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ।

पानाबगरको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

बेनी । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ । मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा