दुई वर्षपछि काममा फर्किए मिलनचोक–धाइरिङ सडक योजनाका ठेकेदार
बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाका ठेकेदार दुई वर्षपछि काममा फर्किएका छन् ।
निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई!-->!-->!-->…