वारागुङ मुक्तिक्षेत्रको तीन वटा वडा जोड्ने सडक निर्माण शुरु
मुक्तिनाथ, ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तीन वटा जोड्ने सडक निर्माण शुरु भएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, २ र ३ नम्बर वडामा पर्ने रानीपौवा देखि मुक्तिनाथ–पुराङ–झोङ हुदै तेताङ जोड्ने सडकको मार्ग खोल्ने र!-->!-->!-->…
