समाचारको विधा

विकास

कुहुँ–भिरकटेरा–टोड्के जोड्ने सडक निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ देखि भिरकटेरा हुदै पर्यटकीय स्थल टोड्के जोड्ने सडक निर्माण भएको छ । मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्रि सतहदेखि २ हजार ४३० मिटरको उचाईमा रहेको टोड्के जोड्ने यो चौथो

बेनी–पाखापानी सडकको किराखोर–तोरीपानी खण्ड स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मध्य भागमा पर्ने बेनी नगरपालिका र रघुगंगा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी – पाखापानी सडक स्तरोन्नति योजना शुरु भएको छ । वि.स. २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको

डाडाबारीमा सडक ढलान र कालोपत्र

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ डाडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । वि.स. २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाडाखेत सडक योजना मार्फत बेनी नगरपालिका–६ को ढलेढुंगा–डाडाबारी खण्डमा कालोपत्र भएको हो ।

मालिकाको ओखरबोटमा विद्युतीकरण

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको

हाडेभिर संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत

मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले

साम्तुङ–सोतामा ४३ वर्षपछि पक्की नहर

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ । मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र

बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईप्रति सरकारको चासो

बेनी, राष्ट्रिय गौरवका ठूला आयोजना अनुगमन समितिको टोली आज म्याग्दी आएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ संयोजक रहेको समितिको टोली कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनका लागि आएको हो