डाडाकटेरीमा सांगितिक साँझ
				
बेनी । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा वडा दसै पर्वको अवसरमा सांगितिक साझँ सम्पन्न भएको छ ।
शान्ति युथ क्लवको आयोजनामा यही असोज २४ गते दोस्रो डाडाकटेरी सांगितिक साझँ कार्यक्रम गरिएको हो । कार्यक्रममा जलजला आर्टस ग्रुपका संगितकार!-->!-->!-->…			
				
			