समाचारको विधा

कला–संस्कृति

बेनीमा नेपाल संवत ११४५ को स्वागत

बेनी, बेनीमा शनिबार विभिन्न कार्यक्रम गरेर नेपाल संवत ११४५ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाः खलः म्याग्दीको आयोजनामा बेनी बजारमा झाँकी सहितको ¥याली, शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम गरिएको हो । बेनीको संगमचोकबाट शुरु भएको

देउसीभैलोमा युवा पलायनको असर

बेनी, ः हिन्दु धर्मावलम्बीहरुको दसैँपछिको दोस्रो ठूलो चाड तिहार शुरु भएपछि विगतका वर्षमा देउसीभैलो खेल्ने कलाकारहरुको समूहले भरिने बेनी बजारको सबै जसो चोकहरु यसपाली सुनसान छन् । १० भन्दा बढी समूह बेनीमा एकै पटक देउसीभैलो खेल्न आउँदा

देवकोटाको जन्मजयन्तिमा काव्य गोष्ठि र कृति बिमोचन

बेनी ः महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औ जन्मजयन्तिको अवसरमा बिहिबार म्याग्दीको बेनीमा काब्य गोष्ठि भएको छ । म्याग्दी सामुदायिक पुस्तकालयको आयोजनामा काब्य गोष्ठिका साथै दुई वटा कृति बिमोचन गरिएको हो । बेनी नगरपालिका–६ का

बेनीमा कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने

बेनी, । म्याग्दीको बेनीमा यही कात्तिक २० गते म्याग्दी म्युजिक इभेन्ट हुने भएको छ । बेनीको एभरग्रिन युथ क्लवले खुल्ला मञ्चमा विभिन्न कलाकारहरुको उपस्थितिमा लाइभ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । क्लवका पुर्व अध्यक्ष सोभन श्रेष्ठले

मुस्ताङमा पर्वतीय कला महोत्सव शुरु

बेनी, मुस्ताङ मा शुक्रबारदेखि पर्वतीय कला महोत्सव शुरु भएको छ ।कात्तिक ८ गतेसम्म मुस्ताङका विभिन्न ठाउँमा सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाल सहित विभिन्न सात वटा राष्ट्रका चित्रकारहरु आएका छन् । प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला

गित र नृत्यमा पौराणिक विषय झल्कने ‘पुरख्यौली’

बेनी, ः ‘आकाशैको मुलीमा तारा भुईमा खस्योसरस्वती गुरुज्यू शिरैमा चढाउला…..’ रघुगंगा गाउँपालिका–५ झिँका ६८ वर्षीय देवानसिंह थजालीले सोरठीको भाकामा तिमीलाई शिरमा राखेर आएका हामीलाई रक्षा गरिदिनुहोस सरस्वती माता भन्ने भावलाई गितबाट प्रकट

मुस्ताङमा शुक्रबारदेखि कला महोत्सव

जोमसोम, ः मुस्ताङमा यही कात्तिक पहिलो साता प्रथम अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकार माझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव

डाडाकटेरीमा सांगितिक साँझ

बेनी । पर्वतको जलजला गाउँपालिका–५ डाडाकटेरीमा वडा दसै पर्वको अवसरमा सांगितिक साझँ सम्पन्न भएको छ । शान्ति युथ क्लवको आयोजनामा यही असोज २४ गते दोस्रो डाडाकटेरी सांगितिक साझँ कार्यक्रम गरिएको हो । कार्यक्रममा जलजला आर्टस ग्रुपका संगितकार

ताकमकोतको ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्री नवौ पटक बिजयी

ताकम ः तत्कालीन थापा राजाको पालामा आठ सय वर्षअघिदेखि म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा वडादशैको महानवमी पर्वको अवसरमा हुदै आएको ठेलो (छेलो) फाल्ने प्रतियोगितामा नवौ पटक ताकमका अशोक खत्री बिजयी हुनुभएको छ । ताकमकोतमा

करन कडेलको ‘पानीको गाग्री कम्मरमा’ को म्युजिक भिडियो सार्वजनिक

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन पिपलबोटका करन कडेलको लोक पप शैलीको गित पानीको गाग्री कम्मरको म्युजिक भिडियो सार्वजनिक भएको छ । बाबियाचौरको मंगला माविको कृषि प्राविधिक विषयको अध्यापन गराउदै आउनुभएका करनको रचना र स्वर रहेको