समाचारको विधा

कला–संस्कृति

थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन

बेनी, । थकाली युवा परिवार बेनी क्षेत्रको अध्यक्षमा बिजय भट्टचन चयन हुनुभएको छ । बेनीमा बिहिबार सम्पन्न परिवारको भेलाबाट भट्टचनको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुमन शेरचन, सचिवमा मनोज गौचन, कोषाध्यक्षमा

          किसान

 किसान हुँ म गर्दछु कर्म आफनै देशमा ।  बेला र बखत मेला र पात  आफनै भेषमा ।  न हिउँद\ वर्षा न झरी बादल किसान बनेसी । स सानो कमाई हुन्छ नि यहाँ कर्मशील\ बनेसी ।  नराखी जमिन ओर र पर फलफुल थपिदेउ ।  गोड\मेल गर जाँगर चलाउ

फोटो प्रतियोगिताको पुरस्कार वितरण

बेनी, । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको मोना खुल्ला फोटो प्रतियोगिताका बिजेताहरुलाई सोमबार बेनीमा पुरस्कार वितरण गरिएको छ । म्याग्दी जिल्ला भित्र ओझेलमा परेका पर्यटकीय,

टिकटक भर्चुअल नृत्य प्रतियोगितामा ताकम मावि प्रथम

गोपाल आचार्यताकम, । सामाजिक संस्था नेपाली सहयोगी मनको आयोजनामा क्रिसमस पर्वको अवसरमा बुधबार म्याग्दीको धवलागिरी गाउँपालिका अन्तर्गतका विद्यालयहरुबीच टिकटकमा भर्चुअल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ताकम मावि प्रथम,

गलेश्वरमा सतविज छर्नेको भिड

बेनी म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा शनिबार बिहानै देखि सतविज छर्नेको घुइचो लागेको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसर पारेर देशका

‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको

गलेश्वरमा मङसिर १५ गते हुने बालाचर्तुदर्शी मेलाको तयारी

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा बालाचतुर्दशी पर्वको अवसरमा यही मंसिर १५ गते हुने मेलाको तयारी तिब्र बनाइएको छ । पश्चिमको पशुपतिनाथको रूपमा परिचित गलेश्वरमा बालाचतुर्दशीको अवसरमा

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी, हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा पनि बिहिबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । बेनी नगरपालिका–८ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलबासीले

लाहुर जान काठमाडौ छिरेका प्रकाश कलाकार बने

सन्तोष गौतमबेनी, २०५८ सालको साउनमा अर्मनको खोलाखर्कमा रहेको घरजग्गा सबै पहिरोले सखाप बनाएपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ का प्रकाश दुतराजका परिवार अस्थायी बसोबासका लागि सदरमुकाम बेनीमा झरेका थिए। गाउँमा खेतीकिसानी गर्ने उर्मीला र विदेश

म्हः पूजा र नेपाल सम्बत् ११४५ ले राष्ट्रिय सदभाव र एकता बढाउँछ : उप्रेती

काठमाडौं, नेपाल सम्बत ११ सय ४५ र म्हः पूजाको अवसरमा बिभिन्न कार्यक्रम भैरहेकाछन । यही अवसरमा काठमाडौंस्थित पालिज्ञा स्वाँ नेवा पूचः ले सामुहिक म्हः पूजा कार्यक्रम गरेको छ । कंकेश्वरी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा म्ह अर्थात देह