लोक संस्कृति संरक्षणका लागि भजन प्रतियोगिता
बेनी । लोक संस्कृतिको संरक्षणका लागि म्याग्दीको बेनीमा शुक्रबार भजन प्रतियोगिता सम्पन्न भएको छ ।
बेनीमा जारी आठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । सनातन धर्म, मौलिक संस्कृति, परम्परा र!-->!-->!-->…
