निरुताको ‘म्याग्दी गलेश्वरको’ म्युजिक भिडियो सार्वजनिक
बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङकी निरुता पुनले ‘म्याग्दी गलेश्वर’ गित बजारमा ल्याउनु भएको छ ।
यसअघि पुनको तिज गित ‘मै राम्रो छैन र’ ले चर्चा पाएको थियो । म्याग्दी गलेश्वर पञ्चेबाजा लोक गित हो । निरुता र देवराज आलेको स्वर!-->!-->!-->…
