म्याग्दीकी कृष्टिनालाई मिस मगरको उपाधी
पोखरा, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामकी कृष्टिना पुनमगरले सातौं मिस मगर नेपालको उपाधि जितेकी छिन् ।
एसटी क्रियशन आयोजनामा पोखरामा शनिबार राति ग्राण्ड फिनालेमा १० प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले उपाधिसहित १ लाख, ट्रफी!-->!-->!-->…
