म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक खुल्यो

बेनी, । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको ट्याक जोडिएको छ । काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । चालु आर्थिक

रेलेखोला जलविद्युत आयोजनाको परिक्षण उत्पादन शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाले परिक्षण उत्पादन थालेको छ । ह्युम कन्सल्ट प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परिक्षणका लागि यसै

पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु

पाउद्धार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा अल्लोको धागो सम्बन्धी सिप विकास तालिम शुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा शुक्रबारदेखि शुरु भएको तालिम १० दिन सम्म सञ्चालन हुनेछ् । २२ जना सहभागी तालिमको

सोलेडाडामा मालिकाको कार्यपालिका बैठक

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको ६० औ कार्यपालिका बैठक शनिबार पर्यटकीय स्थल सोलेडाडामा बसेको छ । तमानखोला गाउँपालिकाको सिमानामा रहेको सोलेडाडामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सिमाना

भिरमहको उत्पादन घट्यो

म्याग्दी, ३१ जेठ ः म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको महशिकारीहरुले बताएका छन् । अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका महशिकारी लोकबहादुर पाईजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा

विद्योदयमा ‘बुक फ्रि फ्राइडे :: सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

म्याग्दी, – किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई

महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला तालिम

बेनी, । बेनी नगरपालिका–८ का अगुवा महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, बेनी नगरपालिका वडा नं.–८ को कार्यालय र गैरसरकारी संस्था मिलन म्याग्दीको आयोजनामा शुक्रबारदेखि दुई दिने

लिटल गार्डेनका विद्यार्थीलाई दुना टपरी बुन्ने सिप प्रदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुलाई दुना टपरी बुन्ने सिप प्रदान गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई सालको

बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अभिमुखीकरण

बेनी, । म्याग्दीका पाँच वटा स्थानीय तहमा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र कदम म्याग्दीको आयोजना तथा सम्बन्धीत स्थानीय तहहरुको समन्वयमा

दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन। भारतीय सिभिल ठेकेदार कम्पनी