जलजलामा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु नष्ट

म्याग्दी, ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका खाद्यबस्तु र हानिकारक मदिरा मंगलबार नष्ट गरिएको छ । गत जेठ १ देखि विभिन्न मितिमा १४ दिनसम्म गाउँपालिकाको नौ वटै वडाको टोल टोलमा पुगेर

धवलागिरीका कृषकलाई मौरी सहितको घार वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका कृषकहरुलाई मौरी सहितको घार वितरण गरिएको छ । कृषकहरुलाई व्यवसायिक मौरीपालनमा आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सय वटा मौरी सहितको घार वितरण गरेको हो । धवलागिरी गाउँपालिकाको कृषि

रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

बेनी, ः २७ वर्षअघि ट्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे हुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार

बाढी र पहिरोले चिमखोलामा दुई वटा घरमा क्षत्ति, घ्याँसीखर्क जोड्ने सडक अवरुद्ध

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा गएरातीको बाढी र पहिरोका कारण दुई वटा घरमा क्षति पुगेको छ । चिमखोला हुदै रघुगङ्गा गाउँपालिका–८ मंगले, पात्ले, घ्याँसीखर्क, चौरखानी लगायत टोललाई यातायात सञ्जालसँग जोड्ने

वनपैदावारमा आधारीत अल्लो कपडा बुनाई तालिम

बेनी, । म्याग्दीको बेनीमा वनपैदावारमा आधारित अल्लो कपडा बुनाई सम्बन्धी तालिम शुरु भएको छ । डिभिजन वन कार्यालय म्याग्दीले उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिसँगको समन्वयमा जेठ ४ गतेदेखि तालिम सञ्चालन गरेको हो । बेनी

बेनीमा रु. दुई लाख पुरस्कार राशीको म्याग्दी भलिबल कपको तयारी तिब्र

बेनी, । बेनीमा यही असार ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास

राष्ट्रिय शिक्षक संगठनको नयाँ नेतृत्व चयन

बेनी, । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिं ठकुरी चयन हुनुभएको छ ।यो संगठनमा नेकपा एमालेमा बिचार राख्ने शिक्षकहरु आवद्ध छन् । बेनीमा शनिबार सम्पन्न १४ औ जिल्ला अधिवेशनबाट रघुगंगा माविका प्रअ रहेका ठकुरीको

लुुलाङमा टेलिकमको मोवाइल फोन सेवा विस्तार

म्याग्दी, ः सरकारी स्वामित्वमा रहेको दुुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुुलाङमा मोवाइल फोन सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले धवलागिरी गाउँपालिका–२ खोरियाको नयाँ बनमा फोरजी (चौथो पुस्ता)को

पाउद्धारमा खेलमैदान निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाईजाले पाखोबारी सम्माएर खेलमैदान

खोप्रामा आश्रयस्थल, पदमार्ग र सार्वजनिक शौचालय निर्माण

खोप्रा ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको पर्यटकीय स्थल खोप्रा लेक (खोपारा)मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण भएको छ । खोप्रा घुम्न आउने पर्यटकहरुको सहजताका लागि आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालय निर्माण र