हाँजिरी जवाफ प्रतियोगितामा लिटिल गार्डेन प्रथम

बेनी । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा रहेको युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार एसईई परिक्षा लक्षित अन्तर मा.वि. विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । १० वटा विद्यालय सहभागी प्रतियोगितामा लिटिल गार्डेन एकेडेमी

सुर्खेतकी इनिशाको हत्यामा संलग्नलाई कारबाही गर्न संयुक्त दलित राजनीतिक संघर्ष समिति…

बेनी, । संयुक्त दलित राजनीतिक संघर्ष समिति म्याग्दीले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मोर्चाले शुक्रबार जारी गरेको विज्ञप्तिमा फागुन २३ गते भेरीगंगा नगरपालिका–१

जलजलाका थप नौ उद्यमीलाई घुम्ति कोषबाट बिनाधितो ऋण

बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका नौ जना उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत शुक्रबार रु. नौ लाख

माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलब पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रशारण

म्याग्दीमा निर्वाचन प्रहरीलाई सम्मान सहित विदाइ

बेनी, । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सम्पन्न गराउन म्याग्दीमा परिचालन भएका निर्वाचन प्रहरीलाई सम्मान सहित विदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक कार्यक्रम आयोजना गरि निर्वाचनलाई स्वतन्त्र,

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना ः गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा सवारी साधन गुड्न थालेका छन् । एक सय २२ किलोमिटर दुरीको हालै मार्ग खुलेको बेनी–ढोरपाटन–तकसेरा जोड्ने एक सय २२ किलोमिटर दुरीको यो सडक मध्य पहाडी लोकमार्गको

म्याग्दीबाट निर्वाचित सांसद महाविरलाई अभद्र ब्यवहार गर्ने विकास पक्राउ

बेनी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पोखराको पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन र अभद्र ब्यवहार प्रर्दशन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।म्याग्दीबाट स्वतन्त्र चुनाव जितेपछि पनि पोखराको

दुर्घटनामा परेका व्यक्तिहरुसँग ट्राफिक प्रहरीको भेटघाट अभियान

बेनी । म्याग्दीमा दुर्घटनामा परेका व्यक्तिहरुसँग ट्राफिक प्रहरीको भेटघाट कार्यक्रम सञ्चालन भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले दुर्घटनामा परेका व्यक्तिहरुलाई घरमै पुगेर भेट्ने अभियान थालेको हो । उनिहरुको भनाई सुन्ने, दुर्घटना

मंगलामा एसइई परिक्षा लक्षित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बेनी । मंगला गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार बाबियाचौरमा एस.इ.इ. परिक्षार्थी लक्षित विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।एसइई परिक्षाको नतिजा स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन प्रणालीसँग समेत

बेनीका किसानलाई माछाका भुरा वितरण

बेनी, ः बेनी नगरपालिकाले किसानहरुलाई निशूल्क रुपमा माछाका भुरा वितरण गरेको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले १२ हजार वटा ग्रास कार्प जातको माछाको भुरा किसानहरुलाई निशूल्क वितरण गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन