स्वाँतको छहरेभिरमा महशिकार (फोटो फिचर)

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतको छहरे भिरमा मङगलबार महशिकार भएको छ । स्वाँतका बासिन्दाहरुले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामुहिक रुपमा गाउँ वरपरको भिरमा सामुहिक महशिकार गर्ने वर्षौअघिदेखिको चलन लाई निरन्तरता

मंगला, मालिका र धवलागिरीमा राज्यमन्त्री गर्बुजाको जनभेटघाट

बेनी, । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरबाङ–मुना–जलजला–ढोरपाटन सडक आयोजना समृद्धिको आधार बन्ने बताउनुभएको छ

शसस्त्रको गोताखोर टोलीले घुमाउनेतालमा वेपत्ता किशोरको शव भेटायो

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका एक जना किशोरको शव शसस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि सोमबार फेला पारेको छ । घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने

नदी नियन्त्रण योजनालाई बजेटमा प्राथमिकता– राज्यमन्त्री गर्बुजा

बेनी, । उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर) ले आगामी आर्थिक वर्षको बजेटमा म्याग्दीका नदी नियन्त्रणका योजनाहरुलाई प्राथमिकताका साथ बजेट बिनियोजन गर्ने बताउनुभएको छ । राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक

दिपक माविका विद्यार्थी च्याउखेतीमा

बेनी ः बेनी नगरपालिका–१० पात्लेखेत स्थित दिपक माध्यमिक विद्यालयका विद्यार्थीहरुले च्याउ खेती थालेका छन् । कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रुपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका हुन् । विद्यार्थीहरुलाई

सिंगा तातोपानी र मसारको नदि नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, ः नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ मा संघीय र प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक ÷फरक

मङ्गलामा मिनिटेलर मर्मत सम्बन्धी तालिम

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कुश्माको आयोजनामा शुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुनेछन् । तालिममा मङ्गला

धवलागिरिमा ‘पुर्खौली’ नृत्य प्रतियोगिता (फोटो फिचर)

मुना, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले शनिबार मुनामा ‘पुुख्र्यौली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका

लेकगाउँका स्व. चन्द्रबहादुरको स्मृतिमा विद्यालयमा अक्षयकोष

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ । स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको

माझफाँट–लेकफाँट सडक कालोपत्र

बेनी ः पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट सडक कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रम मार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुला देखि वडा नं.–५ लेकफाँटको गिद्धेश्वर सम्म सात