लेतेखोलाको बाढीले रेष्टुरेष्ट पुरियो, दुई घर, सामुदायिक भवन र मन्दिरमा बाढी पस्यो
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।
प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण!-->!-->!-->…
