पुरख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

बेनी ः मगर समुदायको मौलिक लोक संस्कृति पुरख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ…

प्रतिनिधीसभा सदस्य निर्वाचन : बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी, फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि शुक्रबार म्याग्दीको बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत…

म्याग्दीको सिमका धु्रब खत्रीले फलाउनुभयो १२० मुरी धान

बेनी, म्याग्दीका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान धु्रब खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवत म्याग्दीमा सबैभन्दा धेरै धान फलाउने किसान भएको दावी गरिएको छ ।…

काठमाडौं १ का वासिन्दाले दल भन्दामाथि उठेर स्थानीय उम्मेदवारलाई सघाउने

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताहरुले समेत कस्तो प्रतिनिधि चयन गर्ने भनेर छलफल चलाउन थालेकाछन् । दलीय आस्थाका आधारमा मात्र उम्मेदवार छान्दा स्थानीय प्रतिभावान व्यक्ति ओझेलमा पर्ने र यसको असर अन्ततः देशलाई पर्ने भएको भन्दै…

म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल…

प्रशासनमै राहदानी र राष्ट्रिय परिचयपत्रको निशूल्क फारम भरिदिने ब्यवस्था

म्याग्दी, ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशूल्क भरिदिन थालेको छ । कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरेर १० प्रकृतिका सेवालाई कार्यालयबाटै निशूल्क उपलब्ध गराउने र अपाङ्गता भएका,…

म्याग्दीका रेशम बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन

बेनी। म्याग्दीका नेता रेशम बहादुर बानिया नेपाली काँग्रेसको केन्द्रिय सदस्य चयन हुनुभएको छ । नेपाली काँग्रेसको बुधबार राती काठमाडौमा सम्पन्न बिशेष अधिवेशनबाट गण्डकी प्रदेशको भूगोलबाट म्याग्दीका बानिया, कास्कीका कृष्ण केसी केन्द्रिय…

सरस्वती आधारभूतका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण

बेनी, । लायन्स क्लव अफ फिस्टेल सिटी स्टार पोखराले म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको छ । बुधबार विद्यालयमा आयोजित…

घुमघामसँग माघे संक्रान्ति मनाउदै म्याग्दीका छन्त्याल र मगर समुदा

बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघे संक्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल समुदायले…

बेनीमा चित्रकला कार्यशाला

बेनी ः म्याग्दीको बेनीमा बुधबार चित्रकला कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागी चित्रकारहरुले म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुलाई चित्रमा उतारेका छन् । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना…