आठ जना महिला उद्यमी पुरस्कृत

बेनी। म्याग्दीका आठ जना महिला उद्यमीहरुलाई बुधबार नगद पुरस्कार सहित सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले उद्यमीहरुलाई पुरस्कृत र सम्मान गरेको छ । बेनीमा बुधबारदेखि शुरु भएको ११ औ माघे…

बेनीमा ११ औ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रर्दशनी सुरु

बेनी, ः माघे संक्रान्ति पर्वको अवसरमा बुधबारदेखि म्याग्दीको जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रर्दशनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको माघ ३ गतेसम्म सञ्चालन…

उद्योग, व्यवसाय र लगानी सुरक्षामा संवेदनशिल हुन सरकारलाई आग्रह

बेनी । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लागानीमैत्री वातावरण बनेमा लगानीका लागि पुँजीको अभाब नभएको बताउनभएको छ । बेनीमा महिला उद्यम विकास समितिले आयोजना गरेको ११ औँ माघे संक्रान्ति मेला, खाना महोत्सव तथा…

विद्योदयमा पुर्व विद्यार्थी मञ्च गठन

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० वाखेतस्थित विद्योदय आधारभूत विद्यालयको शैक्षिक तथा भौतिक रूपान्तरणका लागि पूर्व विद्यार्थीहरू संगठित भएका छन् । विद्यालयलाई प्रविधिमैत्री र नमुना बनाउने संकल्पका साथ बुधबार आयोजित पूर्व…

बेनीमा ‘बिसिएसएस’ कप भलिबल प्रतियोगिता

बेनी ः बेनीमा यही माघ २ देखि ४ गतेसम्म जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयले आयोजना गरेको ‘बिसिएसएस’ कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको…

भगवतीमा रास्वपाको वडा अधिवेशन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पबहादुर कार्कीको अध्यक्षतामा बिष्णु भण्डारी उपसभापति, हुमबहादुर बरुवाल सचिव र सरोज कुमार मल्ल सह–सचिव रहेको…

‘बाटुलो जुन’को छायांकन टोली ताकममा

बेनी, । चलचित्र ‘बाटुलो जुन’को छायांकन टोली म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आएको छ । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र बाटुलो जून ताकमका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । अभिनेता तथा निर्देशक भुवन केसी…

मालिकाको गाउँसभाबाट बजेट संसोधन

दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप करिब रु. पाँच करोड बजेट बाँडफाँट गरेको छ । गाउँपालिकाको केन्द्र दरवाङमा मंगलबार सम्पन्न १८ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको रु. चार करोड ८५ लाख ७५…

शिक्षक र विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

बेनी । बेनीमा मंगलबार शिक्षक र विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । एकिकृत सेवा कार्यालयको आयोजनामा म्याग्दीका शिक्षक र विद्यार्थीहरुबीच वृक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । १० जना सहभागी शिक्षकहरुबीचको…

बेनीमा खाना महोत्सवको तयारी पुरा

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले यही पुष ३० देखि माघ ३ गतेसम्म ११ औ माघे…