बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र जलजला गाउँपालिकाको कार्यालयबीच…

मुस्ताङमा आठ जनाको उमेद्वारी

जोमसोम, । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा राजनीतिक दलले मनोनयन दर्ता गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ८ दलले उम्मेदवारी दर्ता गराइरहेका छन् । नेकपा (एमाले) बाट इन्द्रधारा विष्ट,…

म्याग्दीमा १३ जनाको उमेद्वारी दर्ता

बेनी, । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा मंगलबार १३ जना उमेद्वारले मनोनयनपत्र दर्ता गराउनुभएको छ । दुई जना स्वतन्त्र र १२ जना राजनीतिक दलका उमेद्वारको मनोनयनपत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…

रुम–ताराखोला सडक स्तरोन्नति शुरु

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुम देखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो । २०८२ असार ४ गते रु. दुई करोड ११ लाख…

रत्नेचौरमा पर्यटकको चहलपहल

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा…

रास्वपाले म्याग्दीमा जिल्ला सभापति युवराज रोकालाई उमेद्वार बनायो

बेनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीका जिल्ला सभापति युवराज रोकालाई उमेद्वार बनाउने भएको छ । फागुन २१ गते हुने चुनावका लागि मंगलबार देशभरका निर्वाचन क्षेत्रमा एकै पटक मनोनयन दर्ता…

म्याग्दीका सुरक्षा अधिकारीहरु मतदान स्थल अनुगमनमा

बेनी ः फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि म्याग्दीमा तयारी तिब्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् ।…

म्याग्दीमा माओवादीले धु्रब घिमिरेलाई टिकट दियो

बेनी। नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ म्याग्दीमा धु्रब घिमिरेलाई उमेद्वार बनाएको छ । पोलिटब्युरो सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज घिमिरेलाई…

म्याग्दीमा काँग्रेसले केवी भण्डारीलाई उमेद्वार बनाउने

बेनी, । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी)लाई उमेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगरसभापति रबिन्द्र कार्कीले म्याग्दीबाट…

बेनी सामुदायिकमा जन्मदिन अक्षयकोष

बेनी ः म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी सामुदायिक माविले जन्मदिन अक्षयकोष स्थापना गरेको छ । फजुल खर्च गरेर भड्कीलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित र गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना भएको कोषको…