म्याग्दीमा महाविरलाई रास्वपाका उमेद्वारको सर्मथन

चौतारीमा उभिएर काम, अनुभव र योजना बेलिबिस्तार लगाएकिताब बेच्ने ठाउँ खोज्दैसन्तोष गौतमबेनी, ः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेद्वार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्रि महाविर पुनलाई राष्ट्रिय…

दर्मीजामा सामुदायिक भवन निर्माण

म्याग्दी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण भएको छ । रु. ४२ लाख रुपैयाँको लागतमा करिब तीन सय जना क्षमताको सामुदायिक भवन निर्माण भएको हो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु. १५ लाख…

अन्नपूर्ण आधार शिविरमा विद्युत र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण

म्याग्दी, ः नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल…

तीन हजारभन्दा बढी विद्यार्थीका निःशुल्क मुटु परीक्षण

बेनी, । बेनी नगरपालिकामा सञ्चालन भएको निशूल्क मुटु परिक्षण शिवरबाट तीन हजार जना भन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको…

म्याग्दीका उमेद्वार विरुद्ध उजुरी परेन्, चुनाव लड्न सबै योग्य

बेनी,। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु विरुद्ध उजुरी परेको छैन ।मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार…

दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता शुरु

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता सञ्चालन भएको छ । म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सबै…

महाविरलाई नेशनल रिपब्लिक नेपाल पार्टीको समर्थन

म्याग्दी, । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेद्वार बन्नुभएका महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र…

लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु

बेनी ः पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा नदी नियन्त्रण योजना निर्माण शुरु भएको छ । लामाखेतमा रहेको जलजला गाउँपालिकाको कार्यालय, बस्ति र सार्वजनिक सम्पत्तीलाई कालीगण्डकीमा आउने बाढी र कटानबाट बचाउनका लागि सिचाई तथा जलस्रोत…

बेनीका समिर र यास्मीनले दश वर्षको प्रतिक्षापछि नागरिकता पाउनुभयो

बेनी ः बेनी नगरपालिका–७ का समिर खान र यास्मीन बेगमले एक दशकको प्रतिक्षापछि नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मंगलबार समिर र यास्मीनलाई नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समिरले ११ वर्ष र…

जलजलालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको तयारी

लामाखेत। पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि जनप्रतिनिधी र सरोकारवालाहरुले बुधबार सामुहिक प्रतिवद्धता जनाएका छन् ।गाउँपालिकाले लामाखेतमा आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी बृहत अभिमुखीकरण…