तटबन्ध बगाएपछि बगरफाँट नदी कटानको उच्च जोखिममा (भिडियो सहित)
बगरफाँट । म्याग्दी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट कटानको उच्च जोखिममा परेको छ ।
यसै हप्ताको झरीपछि म्याग्दी नदीको बाढीले तटबन्ध बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बगरफाँट जोखिममा परेको हो । बाढीले नदी किनारमा!-->!-->!-->…