रघुगंगाको बजेटमा शिक्षा, पूर्वाधार र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को लागि नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित गरेको छ । सोमबार मौवाफाँटमा सम्पन्न दशौ गाउँसभामा अध्यक्ष भबबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष

बेनी–जोमसोम सडक सुचारु

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सोमबार साँझदेखि यातायात सुचारु भएको छ । म्याग्दीको काभ्रेभिर, रुप्सेखोला, भुरुङ्ग–तातोपानीको नागढुङ्गमा पहिरो र कटानका कारण

बेपत्ता बगुवाखोलाका कार्कीको हत्या आशंका

बेनी । बेपत्ता रहेका म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलाका भक्त कार्कीको हत्या गरेर खोलामा फालिएको आशंका गरिएको छ । बगुवाखोला स्थित बालगागृति आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहेका कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको ४२ करोड ३० लाखको बजेट पारित

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको सोमबार पोखरेबगरमा सम्पन्न तेहै गाउँसभाले आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि रु. ४२ करोड ३० लाखको बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष

म्याग्दीका सरकारी कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह

बेनी । सरकारी कार्यालय खोलेर आलोपालो प्रणाली अनुसार सेवा दिने गरि म्याग्दीमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञा एक हप्ता लम्बाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा सोमबार बसेको जिल्ला

बेनी–दरबाङ सडक खुलाउन कमाण्डरनै फिल्डमा उत्रिए

बेनी । म्याग्दीको लाइफ लाइन मानिएको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सुचारु गराउन जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन् । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग

अन्नपूर्णका बिपन्नलाई राहत

सुरेन गुरुङपोखरेबगर, । कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न बितरण गरेको छ । आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण

काभ्रेभीरमा पहिरोले ट्रक पुरियो

बेनी । बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार दिउँसो एउटा ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको जोमसोममा सामान पु¥याएर म्याग्दीतर्फ फर्किँदै गरेको ग १ क ३४९२ नम्बरको ट्रक गुडिरहेको अवस्थामा खसेको

म्याग्दीमा भित्रियो पाठ्यपुस्तक

बेनी । कोरोना (भाइरस)को जोखिम, नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा

कोरोना महामारीबाट प्रभावित सदस्यलाई बेनी बचतको छुट योजना

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै छुट योजना ल्याएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको सेयर सदस्यहरुलाई लक्षित गरेर