म्याग्दी क्याम्पस स्ववीयू कपको उपाधी आयोजकलाई

बेनी, । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम स्ववीयू फोर (ए) साइट फुटबल प्रतियोगिताको उपाधी आयोजक टिमले जितेको छ । स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजकको सेतो समूह

मंगला आमा समूह र वौद्ध युवा क्लवको आयोजनामा रक्तदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको मंगला आमा समूह र वौद्ध युवा क्लवको संयुक्त आयोजनामा शनिबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीद्धारा सञ्चालित रक्तसञ्चार गृह, बेनी

म्याग्दी पोखरा चौतारीको १९ औ स्थापना दिवसको अवसरमा रक्तदान

पोखरा, । पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको शनिबार १९ औ स्थापना दिवस मनाइएको छ । पोखराको सिर्जनाचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशसभा

गलेश्वरमा भेटि बढ्यो, एक वर्षमा रु. ७३ लाख संकलन

बेनी, म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु. ७३ लाख भन्दा बढी भेटि संकलन भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा गलेश्वरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनहरुले रु. ७३ लाख १५ हजार नौ सय २७ भेटि चढाएका

म्याग्दीमा आलु उत्पादन बढ्यो

बेनी ः म्याग्दीमा यस वर्ष आलु बालीको उत्पादन बढेको छ । एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलब पाँच मेट्रिक्टनका दरले ३५ हजार मेट्रिक्टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा नौ प्रतिशतले

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

बेनी, ः पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन भएका योजनामार्फत चार दशमलव ३१ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १० वटा योजनाका लागि रु

मालिकाको अदिभारामा मोटरेबल पुल निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–३ र ४ को सिमानामा रहेको अदिभारा स्थित दाजुङ खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले रु. चार करोड १० लाख ८३ हजारको लागतमा २५ मिटर लामो पुल निर्माण गरेको हो । बि.स.

गत आवमा मालिका गाउँपालिकाको ५२ प्रतिशत पुजिगत बजेट खर्च

दरबाङ ,। म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल

सामाजिक विकास कार्यालय म्याग्दीद्धारा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन

म्याग्दी, ः सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८१÷८२ मा ८४ वटा योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । ८२ प्रतिशत वित्तिय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको ८८ मध्य ८४ वटा योजना र

हिस्तानमा पर्यटन प्रवर्द्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

बेनी, पर्यटन प्रवर्द्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षणगर्न थालिएको छ। यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिकस्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको