मध्यकालीगण्डकी जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बिहिबारदेखि सुरुङ निर्माण थालिएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार रसुवा–मल्टी

म्याग्दीका स्रष्टा शिव सस्मितलाई “गण्डकी साहित्य रत्न सम्मान”

बेनी । नेपाली भाषासाहित्यमा समर्पित साधना र सिर्जनशील यात्राको उच्च मूल्याङ्कन गर्दै म्याग्दीका स्रष्टा शिव सस्मितलाई विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाले ‘विनेशाम गण्डकी साहित्य रत्न सम्मान’ अर्पण गरेको छ ।२१२ औँ भानु जयन्तीको

म्याग्दीको लेकाली डौडे बजारको भान्छामा

बेनी, म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडेले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही बर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने डौडे बिक्री हुन थालेपछि ग्रामिण क्षेत्रका बासिन्दाहरुले आम्दानीको स्रोत बनाउन थालेका हुन् ।

रुममा तीन वटा खानेपानी योजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ को विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र

भगवति–बेगखोला सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकाको भगवति–बेगखोला सडक स्तरोन्नति बुधबारदेखि शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित योजनाको निर्माण कम्पनीले डोजर र मजदुर परिचालन गरेर भगवतिबाट बेगतर्फ सडक स्तरोन्नतिको काम

रघुगङ्गाका पाँच वटा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच वटा विद्यालयका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । मदर्स लभ एजुकेशन कन्सल्टेन्सीको पहिलो वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो । हिमालय आधारभूत

बेनीमा बर्खेनाच सुरु

बेनी, ः म्याग्दी सदरमुकाम बेनीमा आजदेखि दुई सय वर्ष पुरानो बर्खेनाच देखाउन सुरु भएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच सुरुआत भएको जनाइएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तिजको दिनसम्म विभिन्न नाच देखाइने यस बर्खे नाचले

मल्लाजका बिक्रमको उपचारका लागि बेनीमा ६७ हजार सहयोग संकलन

बेनी, मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका विक्रम अधिकारीको उपचारका लागि मंगलबार बेनीमा घरदैलो गरिएको छ । मल्लाज र बेनीका युवाहरुको अगुवाईमा घरदैलो गरेर रु. ६७ हजार आठ सय ७५ संकलन भएको हो ।

अकवरे खेती गरेका बनौका निर्मललाई बजारको चिन्ता

बनौ । पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुनले विदेशबाट फर्किएर ब्यवसायिक खुर्सानी खेती शुरु गर्नुभएको छ । रोजगारीका लागि करिब दश वर्ष साउदी, ओमान र कतारमा करिब दश वर्ष बिताएका ४४ वर्षीय निर्मलले सुन्तलाको बगैचाभित्र अन्तरेबालीको

म्याग्दीका किसानलाई रु. दुई करोड अनुदान

बेनी ः फलफुल, तरकारी, खाद्य र मसालाबाली खेती गरेका किसानहरुलाई गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१÷०८२ मा रु. दुई करोड भन्दा बढी अनुदान वितरण गरेको छ । कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र,