क्षयरोगीलाई उपचारको दायरामा ल्याउन चुनौति

बेनी, ः म्याग्दीमा क्षयरोगीलाई उपचारको दायरामा ल्याउन चुनौति देखिएको छ । रोगीको पहिचान र उपचारको दायरामा ल्याउन नसक्नु प्रमुख चुनौति बनेको हो । प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भूवन ठकुराठीले लक्ष्य अनुसार क्षयरोगी पहिचान

बेनी–जोमसोम सडकको सिरुबारीमा ‘बेञ्चिङ’ बिधिबाट पहिरो रोकथाम थालियो

बेनी ः भारत र चिन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा ‘बेञ्चिङ’ बिधीबाट पहिरो रोकथाम थालिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले सिरुवारीमा बर्खायाममा पहिरो खसेर सडक

डाडाखेत–राहुघाट प्रशारण लाइन ः रु. तीन करोड भन्दा बढी मुआब्जा वितरण

सन्तोष गौतम म्याग्दी, ः नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरुलाई रु. तीन करोड भन्दा बढी मुआब्जा वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयको

वेष्ट पोइन्टमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

बेनी, । कुमारी बैंक लिमिटेड बेनी र बागलुङ शाखा कार्यालयको आयोजनामा आइतबार बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय हप्ताह २०२६ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा

सडक फराकिलो पार्न दरवाङको अग्रसरता

दरवाङ । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन् । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङ बजारको सडक विस्तार र कालोपत्र गर्नका लागि सञ्चालित योजना

प्रथम म्याग्दी कबड्डी प्रतियोगिता हुने

बेनी । बेनीमा आगामी २०८३ जेठ पहिलो साता प्रथम म्याग्दी कबड्डी प्रतियोगिता हुने भएको छ ।म्याग्दी जिल्ला कवड्डी संघको आयोजना र म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सहआयोजनामा जेठ १ र २ गते प्रतियोगिता सञ्चालन हुन लागेको

बेनी सामुदायिक माविमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

बेनी। कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बेनीले आइतबार बेनी सामुदायिक माविमा वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय हप्ताह २०२६ को अवसर पारेर आयोजना गरिएको कार्यक्रममा करिब ६० जना विद्यार्थी र

मालिकामा ४–९ कक्षाको पालिका स्तरीय परिक्षा सञ्चालन

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाले कक्षा ४ देखि ९ सम्मको पालिका स्तरीय परिक्षा सञ्चालन गरेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को मात्रै पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएका छन् । मालिका गाउँपालिकाले कक्षा ४, ५, ६, ७, ८ र ९ को

माउण्ट एभरेष्टको ३६ औं वार्षिकोत्सव

बेनी । बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ आइतबार सम्पन्न भएको छ ।गत शुक्रबार शिक्षा मार्ग ब्लक र आइतबार महारानीथान ब्लकमा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई सम्मान, २०५७

रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको एक महिनापछि खुलासा

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ । गत फागुन ७ गते दानाका २४ वर्षीय सुकमन (सौरव) वि.क.को गैयाभाट भन्ने जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु