बेनी बचतद्धारा बैकल्पिक बिद्यालयलाई आर्थिक सहयोग

बेनी । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलघाटमा रहेको उज्यालो बैकल्पिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।२१ औँ स्थापना दिवसको अबसरमा मंगलबार आयोजित कार्यक्रममा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालयका

ताकमको शिबिरमा ६८ वटा ब्यवसाय र उद्योग दर्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा मंगलबार ब्यवसाय दर्ता शिबिर सम्पन्न भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाइ र घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा दुई दिन शिबिर सञ्चालन भएको थियो । शिबिरमा ६८ वटा

एनसीसी बैंकको २५ औ वार्षिकोत्सब

बेनी । एनसीसी बैंक लिमिटेड बेनी शाखाले मंगलबार २५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बोल्ने बक्ताले बैंकमार्फत नियमित आर्थिक कारोबारसँगै वित्तिय साक्षरता, सामाजिक उत्तरदाहित्व अन्तरगतका कार्यक्रमहरु समेत सञ्चालन

समयमै बजेट कार्यान्वय गर्न अर्थ मन्त्री बरालको निर्देशन

गोर्खा, गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार गोर्खामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि

पात्लेखेतमा सार्वजनिक सुनुवाई

पात्लेखेत । बेनी नगरपालिका–१० पात्लेखेतमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजिकरणमा बेनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आर्थिक बर्ष २०७८÷७९ को पहिलो चौमासिकमा भए

जोमसोम–कोरला सडक स्तरोन्नति अन्तिम चरणमा

जोमसोम । राष्ट्रिय गौरबको कालीगण्डकी कोरीडोर अन्तरगत जोमसोम– कोरला सडकको छ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि चिनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक

ताकममा ब्यवसाय दर्ता तथा नबिकरण शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा सोमबार ब्यवसाय दर्ता तथा नबिकरण शिबिर शुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ धवलागिरी बजार इकाईले सरोकारवाला कार्यालयसँग समन्वय गरेर आयोजना गरेको शिबिरको धवलागिरी गाउँपालिकाका अध्यक्ष

मराङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिबिर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाले मराङ स्वास्थ्य चौकीमा आयोजना गरेको शिबिरमा १०३ जना महिलाहरुले सेवा लिएका छन् । पाठेघर खस्ने समस्याको

लिटिल गार्डेनमा हाजिरी जवाफ प्रतियोगिता

बेनी । बेनीको लिटिल गार्डेन एकेडेमीको आयोजनामा सोमबार जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ११ बिद्यालय सहभागी प्रतियोगितामा आयोजना बिद्यालय प्रथम, प्रकाश माबि दृतीय र बेनी आवासीय माबि तृतीय भएका छन् । प्रथम, दृतीय र

म्याग्दीका पत्रकार गौतमलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

बेनी । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक