प्याबसन म्याग्दीको नयाँ कार्यसमिति चयन
बेनी । निजी बिद्यालय सञ्चालकहरुको छाता संस्था प्याबसन म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुनुभएको छ ।
बेनीमा शनिबार भएको अधिबेशनले पुनको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । प्याबसनको उपाध्यक्षमा सुवासकुमार श्रेष्ठ, सचिबमा!-->!-->!-->…