समाजकल्याणमा गोरख स्मृति दिवस
मल्लाज । पर्वतको जलजला गाउँपालिका–२ को समाजकल्याण आधारभूत बिद्यालयमा शनिबार गोरखबहादुर लामिछानेको तेस्रो स्मिृति दिवस मनाइएको छ ।
पुर्ब शिक्षक लक्ष्मी केसी लामिछानेले स्वर्गीय ससुरा गोरखबहादुरको स्मृतिमा स्थापना गर्नुभएको रु. पचास!-->!-->!-->…