बेनी सामुदायिक र केवी एकेडेमी जेसीजकपको फाइनलमा

बेनी, १२ मंसिर । बेनी सामुदायिक मावि र केवी एकेडेमी दरवाङ बेनीमा जारी २३ औ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।बेनीको खुल्लामञ्च खेलमैदानमा शुक्रबार भएको सेमी फाइनलमा बेनी सामुदायिकले किसानी चन्द्रकुन्ता मावि

म्याग्दीबाट एमालेका महाधिवेशन प्रतिनिधी सर्वसम्मत चयन

बेनी ः यही मङसिर अन्तिम साता काठमाडौमा हुन लागेको नेकपा (एमाले) को ११ औ राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट सहभागि हुने प्रतिनिधी सर्वसम्मत चयन भएका छन् ।गत जेठ मा भएको अनेरास्ववीयुको महाधिवेशनबाट डा. सुजन कडरियासँग सात मतले अध्यक्षमा

बेनी–पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गरिदै

बेनी ः म्याग्दीको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी– पाखापानी सडकको किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ ।पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत सञ्चालित

मंगलाको सार्वजनिक सुनुवाई

बाबियाचौर । मंगला गाउँपालिका म्याग्दीको आयोजना, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी मिडिया सोसाइटीको सहजीकरण तथा समन्वयमा बिहिबार बाबियाचौरमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मंगला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२÷०८३

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवाप्रवाहमा सरलीकरण

बेनी ः जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सेवाग्राहीले निवेदन लेखाउनका लागि पैसा तिरेर तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने समस्याको अन्त्य गरेको छ । कार्यालयमा प्रशासनकै कर्मचारीबाट निवेदन तयार पार्ने ब्यवस्था मिलाएर रकम तिरेर तेस्रो

गलेश्वर मन्दिरमा ‘हाइ मस्ट लाइट’ जडान

बेनी ः म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वर मन्दिर परिसर रातीको समयमा पनि उज्यालो हुन थालेको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेपछि मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलो पटक

संविधानसभा सदस्य गमबहादुर श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध

बेनी, । संविधानसभा सदस्य गमबहादुर श्रीस नेपाली कम्युनिष्ट पार्टीमा आवद्ध हुनुभएको छ ।तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सञ्चालित दश वर्षे जनयुद्धमा सहभागी मंगला गाउँपालिका–३ बरंजा निवासी श्रीस नेत्रबिक्रम चन्द् (विप्लप)को नेकपा सम्बद्ध

गुर्जा समाज काठमाडौंले बेलीबृज बनाउन १० लाख सहयोग गर्ने

बेनी । गुर्जा समाज काठमाडौंले धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने निर्माणाधिन सडकको कम्जाखानी खोलामा बेलिब्रिज जडान गर्न रु. १० लाख सहयोग गर्ने भएको छ । गुर्जा घर भई हाल काठमाडौमा बसोबास गर्नेहरुले १० वर्षअघि स्थापना गरेको संस्थाका

जेसीज कपको दोस्रो दिन ६ खेल

बेनी ः बेनीमा जारी २३ आँै अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगिताको दोस्रो दिन बुधबार छ वटा खेल सकिएका छन् ।म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा गलेश्वर मावि तोरीपानीलाई केवी एकेडेमीले एकका विरुद्ध सात गोल

म्याग्दीमा धान उत्पादन बढ्यो

बेनी , ः म्याग्दीमा यस वर्ष प्रमुख खाद्यान्नबाली धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा तीन दशमलब एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ । अनुकुल मौसम, रोग किराको समस्या नदेखिएको, भित्र्याउने समयमा असिना