बेनी सामुदायिकमा जन्मदिन अक्षयकोष

बेनी ः म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी सामुदायिक माविले जन्मदिन अक्षयकोष स्थापना गरेको छ । फजुल खर्च गरेर भड्कीलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित र गरिब विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना भएको कोषको

प्रथम ‘बिसिएसएस’ कपमा राष्ट्रिय मावि र बेनी सामुदायिक बिजयी

बेनी, ः बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि.सि.एस.एस.’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले जितेका छन् । बेनी सामुदायिक माविले आयोजना गरेको प्रतियोगिताको छात्रतर्फ मालिका

धवलागिरीको झिनडाडामा युवतिको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा गएराती एक युवतिको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको

नेकपाले म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनायो

बेनी। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा युवा नेता अर्जुन थापालाई उमेद्वार बनाएको छ ।नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उमेद्वार

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी, ः म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालिएको छ । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् । उनी लामो समय प्रचण्डको

म्याग्दीमा एमालेले हरिकृष्ण श्रेष्ठलाई टिकट दियो

बेनी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेले हरिकृष्ण श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । एमालेको शनिबार बसेको बैठकले केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई म्याग्दीबाट प्रतिनिधीसभा

नेकपाले मुस्ताङमा ङुटुक गुरुङलाई टिकट दियो

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ङुटुक गुरुङलाई उमेद्वार बनाएको छ । काठमाडौमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल लगायतका

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

बेनी ः म्याग्दीका उत्कृष्ट फसल उत्पादन गर्ने २० जना कृषकहरुलाई शनिबार बेनीमा पुरस्कृत गरिएको छ । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको

म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायातको पहुँचमा जोड

राजनीतिक आग्रह, पुर्बाग्रह राखिएन र चलखेल भएन भने फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्छबेनी ः गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात