तेक्वान्दो खेलाडीको बिदाई

बेनी, । काठमाडौमा चैत १७ गते शुक्रबारदेखि शुरु हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिहिबार म्याग्दीबाट बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा तेक्वान्दो संघ म्याग्दीले चार जना खेलाडीहरुलाई

रोकेर राखिएका दुई वटा गाडीमा आगलागी

बेनी। म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहिबार बिहान आगलागी भएको छ । बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो । प्रहरी निरीक्षक

एमाले मुस्ताङको अधयक्षमा आशबहादुर थकाली चयन

बेनी । नेकपा एमाले मुस्ताङको सातौ अधिवेशनबाट आशबहादुर थकालीको अध्यक्षतामा जिल्ला कमिटी निर्वाचित भएको छ । जोमसोममा बुधबार राती सम्पन्न अधिवेशनबाट घरपझोङ गाउँपालिकाका अध्यक्ष समेत रहेका थकालीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी

धाइरीङमा माओवादीको चुनावी अभियान तिब्र

बेनी, । नेकपा माओवादी केन्द्रले पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर अभियानलाई तिब्रता दिएको छ । आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण र परिचालनसँगै स्वतन्त्र मतदातालाई भेटघाट एवम्

रघुगंगामा महिला अधिकार सम्बन्धी अन्तरक्रीया

मौवाफाँट,। म्याग्दीको रघुगंगा गाउँपालिकाको आयोजनामा बुधबार मौवाफाँटमा महिला अधिकार सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधी, आमा समूह, क्लव र राजनीतिकर्मी महिलाहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला अदालत म्याग्दीका

माओवादीले ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

बेनी, । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्रीलाई उमेद्वार बनाउने भएको छ । वडा कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको

धारापानीमा माओवादीको टोल स्तरीय चुनाव परिचालन समिति

बेनी,। धवलागिरी गाउँपालिका–७ धारापानीमा नेकपा माओवादी केन्द्रले बुधबार आसन्न स्थानीय तह निर्वाचन लक्षित चुनाव परिचालन समिति गठन गरेको छ । साविक ताकम गाविसको १ र २ नम्वर वडामा पर्ने धारापानीमा रामबहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय टोल

पत्रकार महासंघको स्थापना दिवसमा रक्तदान

बेनी । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेका

रघुगंगामा सार्वजनिक सुनुवाई

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को दोस्रो चौमासिकको समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाको बिषयगत शाखा, वडा र

सेवाग्राहीको गुनासोको प्रक्रियागत सम्बोधन हुन्छ – बेनी अस्पताल

बेनी, । बेनी अस्पतालले सेवा, सुविधामा समस्या भएको अवस्थामा प्रक्रियागत सम्बोधन गरिने जनाएको छ । अस्पतालको सेवा, सुविधाको विषयमा आइपर्ने समस्या र गुनासोको प्रक्रियागत सुनुवाई गर्न सकिने व्यवस्था हुदाहुदै चिकित्सक, स्वास्थ्यकर्मी र